मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
केन्द्रीय लोकसेवा (psc.gov.np), सातै प्रदेशका दरखास्त, राष्ट्रिय परिचयपत्र (NID), ई-राहदानी, सवारी लाइसेन्स, परीक्षा नतिजा, मेरो सेयर तथा विदेशी मुद्रा विनिमय दरका प्रमाणित लिङ्कहरू
गृहपृष्ठ / समाचार तथा विचार

"नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज उदघाटन गर्ने"

अछामको पञ्चदेवल विनायक नगरपालिकामा आफ्नै प्रशासनिक भवनबाट सोमबारदेखि सेवा प्रवाह हुने भएको छ। नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री "प्रकाशमान सिंह"ले आज उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । 


नवनिर्मित भवन साथै सिंहले आजै अछाम दरबारको पनि उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा पहिला अछाम दरबारको उद्घाटन गर्ने र पछि पञ्चदेवल बिनायक नगरपालिकाको प्रशासनिक भवनको उदघाटन गर्ने भएका छन् । 


गृहपृष्ठ
डिजिटल पहुँच उपकरण (Accessibility Suite)
फन्ट बढाउनुहोस् (A+)
फन्ट घटाउनुहोस् (A-)
कन्ट्रास्ट (Contrast)
इन्भर्ट / डार्क (Invert)
कालो-सेतो (B & W)
स्पष्ट फन्ट (Readable)
लाइन दूरी बढाउने
रीडिङ रुलर (Guide)