मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
समाचार लोड हुँदैछ...
गृहपृष्ठ / समाचार तथा विचार

टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी मर्कामा ।

काठमाण्डौं: टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी मर्कामा परेका छन्। अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार बोरिङले पानी नतान्दा र पाइपबाट आपूर्ति अवरुद्ध हुँदा समस्या उत्पन्न भएको हो। भने समाधानका लागि छलफल जारी छ।


@ताजाखबर__


गृहपृष्ठ
डिजिटल पहुँच उपकरण (Accessibility Suite)
फन्ट बढाउनुहोस् (A+)
फन्ट घटाउनुहोस् (A-)
कन्ट्रास्ट (Contrast)
इन्भर्ट / डार्क (Invert)
कालो-सेतो (B & W)
स्पष्ट फन्ट (Readable)
लाइन दूरी बढाउने
रीडिङ रुलर (Guide)