मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
केन्द्रीय लोकसेवा (psc.gov.np), सातै प्रदेशका दरखास्त, राष्ट्रिय परिचयपत्र (NID), ई-राहदानी, सवारी लाइसेन्स, परीक्षा नतिजा, मेरो सेयर तथा विदेशी मुद्रा विनिमय दरका प्रमाणित लिङ्कहरू
गृहपृष्ठ / समाचार तथा विचार

जापान सरकार द्वारा बयलपाटा अस्पताललाई ८९ लाख नेपाली रुपैयाँ सहयोग ।

अछाम: 

अछामको बयलपाटा अस्पताललाई जापान सरकारले उपकरण सहयोग गर्यको छ । नेपालका लागि कार्यवाहक जापानी राजदूत "तमुरा ताकाहिरो"ले ती उपकरण आज बयलपाटा अस्पताललाई हस्तान्तरण गरेका छन्। भने जापान सरकारले जापानबाट करिब ८९ लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग गरेको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले बताएका छन् । 😮❤️


ASN News Nepal




गृहपृष्ठ
डिजिटल पहुँच उपकरण (Accessibility Suite)
फन्ट बढाउनुहोस् (A+)
फन्ट घटाउनुहोस् (A-)
कन्ट्रास्ट (Contrast)
इन्भर्ट / डार्क (Invert)
कालो-सेतो (B & W)
स्पष्ट फन्ट (Readable)
लाइन दूरी बढाउने
रीडिङ रुलर (Guide)