मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
समाचार लोड हुँदैछ...
गृहपृष्ठ / समाचार तथा विचार

हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी लाई जिम्मेवारी बाट हटाई, हेडक्वाटर झिकाइयो:

हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी लाई जिम्मेवारी बाट हटाई, हेडक्वाटर झिकाइयो 

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि भएको छ । 



गृहपृष्ठ
डिजिटल पहुँच उपकरण (Accessibility Suite)
फन्ट बढाउनुहोस् (A+)
फन्ट घटाउनुहोस् (A-)
कन्ट्रास्ट (Contrast)
इन्भर्ट / डार्क (Invert)
कालो-सेतो (B & W)
स्पष्ट फन्ट (Readable)
लाइन दूरी बढाउने
रीडिङ रुलर (Guide)