Skip to main content

Posts

Showing posts from June, 2025

जापान सरकार द्वारा बयलपाटा अस्पताललाई ८९ लाख नेपाली रुपैयाँ सहयोग ।

अछाम:  अछामको बयलपाटा अस्पताललाई जापान सरकारले उपकरण सहयोग गर्यको छ । नेपालका लागि कार्यवाहक जापानी राजदूत "तमुरा ताकाहिरो"ले ती उपकरण आज बयलपाटा अस्पताललाई हस्तान्तरण गरेका छन्। भने जापान सरकारले जापानबाट करिब ८९ लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग गरेको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले बताएका छन् । 😮❤️ ASN News Nepal

Thousand People Already use in Gwarko Overpass Today.

People Clicking Photos at Gwarko Overpass, which opened yesterday. Thousands of people have already used this today! 😯 Pic: @r_ramanraut7

चितवनमा भ'यानक सवारी दु'र्घटनामा सात जनाको ज्यान गएको छ !

Sad News 😢: चितवनमा भ'यानक सवारी दु'र्घटनामा सात जनाको ज्यान गएको छ। पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको छ भने १८ जना घा'ईते भएका छन् । मृ'तकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।

टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सलाई नेपालले 6 Wickets ले पराजित गरेको छ ।

Breaking News: जारी टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सलाई नेपालले 6 Wickets ले पराजित गरेको छ । हार्दिक बधाई ❤️

Helicopter Crashed in Kedarnath

Breaking Sad: A helicopter crashed in Kedarnath, India. 🥲 केदारनाथ मा Helicopter दुर्घटना हुँदा पाइलट सहित ७ जनाको दुखद निधन भएको छ । 

Special Dish For Mumbai 71 Chinese Center

Starter: "Chicken Khima Manchurian" Video Link:  https://www.instagram.com/reel/DK5OKhnTJG_/?igsh=MWxmYThzaDlqaGI0ZA==