Skip to main content

Posts

Showing posts from March, 2025

Find Your National ID Number

Find Your National ID Number & Card Link: Check Your NID Card

Nepal Premier League (NPL) Season 2 Date Release

Nepal Premier League's Another Season will be held in November 2025, according to CAN's Calendar. ❤️🇳🇵 Pic: unknown_

The View of panchadewal Binayak from a helicopter

Wow... the view of Panchadewal Binayak Municipality in Achham from a helicopter || An extremely beautiful image of a lovely town. 😮❤️ Pic: uplamichhane__

Mumbai 71 Chinese Resturent Menu

Menu Card  "Mumbai 71 Chinese Centre"  Contact : 8879625761/9137333152 Address :   Google Maps  Veg & Nonveg Both Available Pay to UPI Scanner:  Visiting Card: 

टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी मर्कामा ।

काठमाण्डौं: टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी मर्कामा परेका छन्। अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार बोरिङले पानी नतान्दा र पाइपबाट आपूर्ति अवरुद्ध हुँदा समस्या उत्पन्न भएको हो। भने समाधानका लागि छलफल जारी छ। @ताजाखबर__

"नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज उदघाटन गर्ने"

अछामको पञ्चदेवल विनायक नगरपालिकामा आफ्नै प्रशासनिक भवनबाट सोमबारदेखि सेवा प्रवाह हुने भएको छ। नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री "प्रकाशमान सिंह"ले आज उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।  नवनिर्मित भवन साथै सिंहले आजै अछाम दरबारको पनि उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा पहिला अछाम दरबारको उद्घाटन गर्ने र पछि पञ्चदेवल बिनायक नगरपालिकाको प्रशासनिक भवनको उदघाटन गर्ने भएका छन् । 

Hii Everyone

 This is my official website. Today this website is officially run on world. 😊❤️

Hello Everyone

 It's Me Himal Neupane. 😊❤️